बाह्रखरी
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
चेन्नई र राजस्थानबीचको खेल स्थगित 
बाह्रखरी - मंगलबार, वैशाख २१, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको छ । 

चेन्नई र राजस्थानबीचको खेल बुधबार हुने तय थियो । सोमबार चेन्नईका चार अफिसियलमा कोरोना देखिएपछि सबै खेलाडीहरू कारिन्टिनमा बसको चेन्नईले जनाएको छ । 

Rohto Landing

Agani Group

चेन्नईका सीईओ के विश्वनाथले आफूहरुले सोमबार नै सबै खेलाडीहरु एक साताका लागि आइसोलेसनमा रहेको आईपीएललाई जानकारी गराइसकेको बताए । 

आईपीएल अन्तर्गत नै कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा कोरोना देखिएपछि कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरसँगको खेल स्थगित भएको थियो । 

sarbottam cement

 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख २१, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्