site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेन्नई र राजस्थानबीचको खेल स्थगित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत चेन्नई सुपर किङ्स र राजस्थान रोयल्सबीचको खेल स्थगित भएको छ । 

चेन्नई र राजस्थानबीचको खेल बुधबार हुने तय थियो । सोमबार चेन्नईका चार अफिसियलमा कोरोना देखिएपछि सबै खेलाडीहरू कारिन्टिनमा बसको चेन्नईले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चेन्नईका सीईओ के विश्वनाथले आफूहरुले सोमबार नै सबै खेलाडीहरु एक साताका लागि आइसोलेसनमा रहेको आईपीएललाई जानकारी गराइसकेको बताए । 

आईपीएल अन्तर्गत नै कोलकाता नाइट राइडर्सका दुई खेलाडीमा कोरोना देखिएपछि कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरसँगको खेल स्थगित भएको थियो । 

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २१, २०७८  १२:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC