site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड अस्पताल बनाउन छलफल
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । उपप्रधानमन्त्री तथा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का निर्देशक ईश्वर पोखरेलले वीर अस्पतालको नयाँ भवनलाई कोभिड अस्पताल बनाउन छलफल सुरु गरेका छन् ।

कोरोनाको नयाँ भेरियन्ट झन् चुनौतीपूर्ण बन्दै र शय्याको अभाव हुन थालेपछि वीर अस्पतालको नयाँ भवनलाई डेडिकेटेडमा बदल्न लागिएको हो । यस विषयमा पोखरेलले मुख्यसचिव शंकरदास वैरागी, सीसीएमसीका सचिव खगराज बराललगायतसँग कुराकानी गरेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए ।

“कोभिड संक्रमण बढेपछि बेड अभाव हुन नदिन वीर अस्पतालको नयाँ भवनमा ५०० शय्याको डेडिकेडेट अस्पताल बनाउने विषयमा छलफल भएको हो,” पाण्डेले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १६:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC