site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
देशभर ७ हजार २११ कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार २११ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा २७ जनाको मृत्यु भएको छ । २४ घण्टामा १६ हजार ७७० वटा नमूनाको परीक्षण गरिएकोमा ७ हजार २११ जनाको नतिजा पोजेटिभ आएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६१२ जना संक्रमणमुक्त भएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामा ३ हजार ५९५ जना संक्रमित थपिएका छन् । अहिले मुलुकभर ४७७ जना आइसीयु र १३१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC