site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
काेराेना महामारीकाबीच साँखुमा बज्रयोगिनी जात्राको रौनक (तस्बिरहरू)
Sarbottam CementSarbottam Cement

काठमाडौँ । साँखुमा बज्रयोगिनीको मुर्तिसँगै चिभास्द्यस्, सिंहमुखी, बाघमुखि मूर्तिलाई खटमा बोकेर बाजागाजासहित नगर परिक्रमा गराएर बज्रयोगिनी जात्रा मनाइएको छ । चैत शुक्ल पूर्णिमाको दिन बज्रयोगिनीको मूर्तिलाई मन्दिरबाट खटमा राखेर साँखु नगरीमा ल्याइन्छ ।  यो जात्रा आठ दिनसम्म मनाउने गरिन्छ । 

देउता साँखु ल्याएको चौथो दिनलाई नगरवासीले मूल जात्राको रूपमा मनाउने गर्छन् । आठौँ दिनमा मन्दिरमा फिर्ता लगिन्छ । यो वर्ष कोरोना महामारीका कारण स्थानीय मात्र सहभागी भएर जात्रा मनाइएको छ ।

तस्बिरहरू : अभिषेक महर्जन

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC