site stats
बाह्रखरी :: Baahrakhari
प्रदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विराटनगर र छिमेकी पालिकामा सात दिन निषेधाज्ञा
Ghorahi CementGhorahi Cement

विराटनगर । मोरङ जिल्ला प्रशासन कार्यालयले प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिका र यससँग जोडिएका गाउँपालिकामा निषेधाज्ञा जारी गरेको छ ।  

महानगरसँग सिमाना जोडिएको कटहरी, जहदा र बुढीगंगा गाउँपालिकामा पनि शनिबार राति १२ बजेदेखि सात दिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको हो । विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाका सबै वडामा निषेधाज्ञा जारी भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।

Agni Group

यस विषयमा निर्णय लिन जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्टको शुक्रबार बैठक बसेको थियो । विराटनगरसहितका क्षेत्रमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रशासनले भाईरसको चेन ब्रेक गर्न निषधाज्ञा जारी गरेको हो । प्रशासनले निषेधाज्ञा अवधिभर प्रशासनबाट जारी भएका नियम पालना गर्न गराउन सर्वसाधारणलाई अपिल गरेको छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC