बाह्रखरी
Ncell inner sticky
कोरोना संक्रमण अपडेट प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
काठमाडौंमा आज १५६१ जना कोरोना संक्रमित थपिए
KNP nepal
KNP nepal
बाह्रखरी - बिहीबार, वैशाख १६, २०७८
Laxmi Bank
Laxmi Bank
Duber nepal
Agani Group

काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार ५६१ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौंमा १ हजार १२७ जना, भक्तपुरमा १८२ जना र ललितपुरमा २५२ जनानयाँ संक्रमित थपिएका हुन् । 

नेपालमा अहिले सबैभन्दा धेरै वाग्मती प्रदेशमा १६ हजार ८१७ जना कोभिड संक्रमित रहेका छन् । त्यस्तै प्रदेश १ मा १ हजार ८३६ जना, प्रदेश २ मा २ हजार ५९ जना , गण्डकीमा १ हजार ९३९ जना लुम्बीनीमा ९ हजार १३३ जना, कर्णालीमा १ हजार २३ जना  र सुदूरपश्चिम प्रदेशमा १ हजार ७५३ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीमध्ये ३३७ जना आइसीयु र १०७ जना भेन्टिलेटरमा उपचाररत छन् । 
 

Nepal Investment bank
Nepal Investment bank
बिहीबार, वैशाख १६, २०७८ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्