site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
काठमाडौंमा आज १५६१ जना कोरोना संक्रमित थपिए
सांकेतिक तस्बिर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा १ हजार ५६१ कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौंमा १ हजार १२७ जना, भक्तपुरमा १८२ जना र ललितपुरमा २५२ जनानयाँ संक्रमित थपिएका हुन् । 

नेपालमा अहिले सबैभन्दा धेरै वाग्मती प्रदेशमा १६ हजार ८१७ जना कोभिड संक्रमित रहेका छन् । त्यस्तै प्रदेश १ मा १ हजार ८३६ जना, प्रदेश २ मा २ हजार ५९ जना , गण्डकीमा १ हजार ९३९ जना लुम्बीनीमा ९ हजार १३३ जना, कर्णालीमा १ हजार २३ जना  र सुदूरपश्चिम प्रदेशमा १ हजार ७५३ जना संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यीमध्ये ३३७ जना आइसीयु र १०७ जना भेन्टिलेटरमा उपचाररत छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC