site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
नेपाल सुपर लिग : विराटनगर र धनगढीबीचको खेललाई १० तस्बिरमा हेर्नुहोस्
तस्बिर : सुनिल प्रधान/बाह्रखरी
Sarbottam CementSarbottam Cement


काठमाडौँ । पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विराटनगर एफसीले सुखद सुरुवात गरेको छ । आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा विराटनगरले धनगढी एफसीलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक–एक गोल गरे ।

पहिलाे खेलमा सहज जित निकालेको विराटनगरले १ खेलबाट ३ अंक जोडेको छ । यता धनगढीले भने प्रतियोगितामा कमजोर सुरुवात गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

तस्बिरहरू : सुनिल प्रधान

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC