site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माधव नेपालको उपप्रमुखबाट राजन भट्टराईको उप्रप्रमुख बने विष्णु रिजाल
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)को खनाल–नेपाल समूहबाट ओली समूहमा लागेका नेता विष्णु रिजालले विदेश विभाग उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

पूर्वमहासचिव तथा वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको विदेश विभागमा उपप्रमुखको जिम्मेवारी सम्हालेका रिजाल गुट परिवर्तन गर्दा केन्द्रीय सदस्य राजन भट्टराईको उपप्रमुख बनेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आज बालुवाटारमा बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँड गर्दै रिजाललाई दैलेख जिल्लाको सहइन्चार्ज र विदेश विभाग उपप्रमुखको जिम्मेवारी दिएको हो । विदेश विभाग प्रमुखको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकारसमेत रहेका भट्टराईलाई दिइएको छ ।

तत्कालीन नेकपामा नेता माधवकुमार नेपाल विदेश विभाग प्रमुख थिए । रिजाल उक्त विभागको उपप्रमुख थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC