राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुलीका सांसद गणेश पहाडी र दाङका सांसद हिरा केसीले मूल पार्टीमै रहनेमा प्रतिबद्धता व्यक्त गरेको बताएका छन् ।
शुक्रबार बालुवाटारमा महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले पहाडी र केसी मूल पार्टीमा नै आउन प्रतिबद्ध रहेको बताएको एक सांसदले जानकरी दिए । केसी र पहाडी खनाल–नेपाल समूहमा छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८ १४:०२
प्रतिक्रिया दिनुहोस्