राजनीति
काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीले माधवकुमार नेपालसमूहमा रहेका नेताहरु सच्चिएर आए एमालेमै ठाउँ दिने निर्णय गरेको छ ।
महाधिवेशन आयोजक कमिटीको बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए ।
“उनीहरुले दिने स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि अब सच्चिएर आए स्पेश दिने निर्णय भएको छ,” एक नेताले बाह्रखरीसँग कुरा गर्दै भने ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८ १४:०२
प्रतिक्रिया दिनुहोस्