site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पेस्तोल र गोलीसहित पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । सर्लाहीमा पेस्तोल र गोलीसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चन्द्रनगर गाउँपालिका–२ बस्ने ३२ वर्षीय त्रिभुवन बैठा रहेका छन् ।

ईश्वरपुर नगरपालिका–१२ कालिन्जोर चोकबाट पक्राउ परेका उनको साथबाट मेडइन युएसए लेखिएको १ थान पेस्तोल, सोको ४ राउण्ड गोली र १ थान म्याग्जिन बरामद भएको प्रहरीले जनाएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

बिआर ३० जेड ६५४८ नम्बरको मोटरसाइकललाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक बैठालाई हातहतियार सहित फेला पारी पक्राउ गरेको हो ।

हाल फरार रहेका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४० वर्षीय रामकेवल महतोको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १३:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC