site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
धनगढी एफसीलाई ‘किया’को साथ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) क्लब धनगढी एफसीलाई दक्षिण कोरियाली कम्पनी ‘किया’ले साथ दिएको छ । धनगढीले बिहीबार किया नेपालसँग मुख्य प्रायोजनको सम्झौता गरेको हो ।

कार उत्पादन कम्पनीले धनगढी एफसीसँगको सम्झौतासँगै आफ्नो नयाँ लोगो पनि सार्वजनिक गरेको छ । धनगढी एफसीका सुवास शाही र किया नेपालका अनिश लामिछानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

Agni Group

धनगढीले किरण चेम्जोङ र विशाल राई ‘बी’सहित अफ्रिकी मूलका दुई र स्थानीय दुई खेलाडीलाई भित्र्याएको छ । किरणले टिमको कप्तानी गर्नेछन् ।

धनगढीले विराटनगर सिटी फुटबल क्लबविरुद्ध आइतबार प्रतिस्पर्धा गर्दै एनएसएलको यात्रा थाल्नेछ । एनएसएल शनिबारदेखि दशरथ रंगशालामा सुरु हुँदै छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  ०९:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC