site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
भारतमा एकैदिन दुई लाख ९५ हजारमा काेराेना संक्रमण, दुई हजारको मृत्यु 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । भारतमा पछिल्लो केही समय यता तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । हरेक दिन भारतमा कोरोना संक्रमणको ग्राफ उकालो लागिरहेको छ । 

पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ९५ हजार ४१ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सोही अवधीमा दुई हजार २३ कोरोना संक्रमितको मृत्यु भएको छ । 

भारतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ८२ हजार ५५३ पुगेको छ । कोरोना संक्रमितको संख्या १ करोड ५६ लाख १६ हजार १३० पुगेको तथ्यांक छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC