site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकामा प्रहरीद्वारा अश्वेत युवतीमाथि गोली प्रहार
Ghorahi CementGhorahi Cement

वासिङ्टन । अमेरिकाको ओहायो राज्यमा प्रहरीले चलाएको गोली लागि एक अश्वेत युवतीको ज्यान गएको छ । मृतक १६ वर्षीया माखिया ब्रायन्ट रहेको ‘कोलम्बस डिसप्याच न्यूजपेपर’ले जनाएको छ ।

ओहायो राज्यको राजधानी कोलम्बसमा स्थानीय समयअनुसार मंगलबार अपराह्न्न ४ः४५ मा प्रहरी अधिकारीले चलाएको गोली लागेर ब्रायन्टको मृत्यु भएको हो ।

Agni Group

अफ्रिकी–अमेरिकी जर्ज फ्लोयडको मृत्युमा अदालतले पूर्वप्रहरी अधिकारीलाई दोषी ठहर गरेको २० मिनेटअघि मात्र यो घटना घटेको समाचारमा जनाइएको छ ।

सार्वजनिक भिडियोमा ब्रायन्टले एक व्यक्तिलाई धक्का दिएर लडाएपछि कारको छतमा रहेकी युवतीमाथि छुरा प्रहार गर्न खोज्छिन् । त्यसपछि ४ पटक गोली चलेको आवाज सुनिएको समाचारमा उल्लेख छ ।

Global Ime bank

प्रहरीले घटनाको विषयमा छानबिन सुरु गरेको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ८, २०७८  ११:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC