site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्छ : प्रचण्ड
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध समाज निर्माणका लागि अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएका छन् ।

मंगलबार युथ फर नेसनको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले वर्ग संघर्ष र राजनीतिक क्रान्तिको चरण पार गरिसकेको भन्दै समृद्ध समाज निर्माणका लागि अध्ययन, अनुसन्धान र अन्वेषणको नयाँ युगतिर प्रवेश गर्नुपर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“वर्ग संघर्ष र राजनीतिक क्रान्तिको एउटा चरण हामीले पार गरेका छौँ । हामीले अब विकास, समृद्धि, अध्ययन–अनुसन्धान र अन्वेषणको एउटा नयाँ युगतिर प्रवेश गर्नुछ । अनि, मात्रै एउटा समृद्ध समाज निर्माण गर्न सकिन्छ,” उनले भने ।

अहिले विश्वको तापक्रम बढेकाले हिउँ पग्लिने प्रक्रिया तीव्र गतिमा अघि बढेको उनले उल्लेख गरे । यो गतिलाई रोक्न नसके विश्व मानव समुदायलाई ठूलो नकारात्मक असर पर्ने तथ्यांकहरु सार्वजनिक भएको सन्दर्भमा वातावरणको संरक्षणका निम्ति नेपाली अध्यता र विज्ञहरुले गरेको मिहिनेत सराहनीय रहेको उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC