site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माओवादी स्थायी कमिटीको निर्णय : नयाँ सरकार बनाउन घनीभूत छलफल गर्ने
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।

आज बसेको स्थायी कमिटी बैठकबारे जानकारी दिँदै नेता नारायणकाजी श्रेष्ठले अर्को सरकार बनाउने विषयमा पहल गर्ने निर्णय गरेको छ । उनले यसबारे छिट्टै निर्णय लिइने पनि बताए ।

Agni Group

“प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षधरको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रुपमा घनीभूतता दिने र एउटा निर्णय लिने निष्कर्षमा पार्टी पुगेको छ,” श्रेष्ठले भने ।

माओवादीले सरकारलाई दिएको समर्थन भने कायमा नै राखेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १७:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC