site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बिरबलको खिचडी पाक्न थाल्यो : प्रचण्ड 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बिरबलको खिचडी पाक्न थालेको प्रतिक्रिया दिएका छन् ।

उनले केपी शर्मा ओलीविरुद्धमा बहुमत पुगेको संकेत गर्दै यस्तो बताएका हुन् । स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले ओलीविरुद्ध बहुमत पुगेको संकेत गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

एक स्थायी कमिटी सदस्यका अनुसार उनले ओली सरकार अब छिटै ढल्ने धारणा बैठकमा राखेका थिए ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूहरु चुनावको विरोधी हो भन्ने गलत प्रचार नगर्न आग्रह गरे ।

Global Ime bank

संसद्को पूर्ण आयूका लागि आफूहरु संघर्षरत रहेको बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १७:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC