बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दोस्रो डोज खोप : आज छुटेकाले ११ गतेसम्म लगाउन पाउने 
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको दोस्रो चरणको खोप आजदेखि दिन सुरु गरेको छ । पहिलो डोज खोप लगाएको मितिअनुसार खोप तालिका निर्धारण गरिएको छ । तोकेकै दिन खोप लिन छुटेकाहरुले अर्को दिन पहिले लगाएकैै केन्द्रमा गएर खोप लगाउन सक्ने छन् । 

अप्ठ्यारो परेको अवस्थामा भने पायक पर्ने केन्द्रबाट खेप लिन सकिने खोप विभागले जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा आफ्नो तालिकाअनुसार छुटेकाहरुले ११ गतेसम्म खोप लिन पाउने खोप विभाग प्रमुख डा. झलक गौतमले बताए ।

तर, कतिपय जिल्लामा जनसंख्याको आधारमा खोप दिने समय छोट्याइएकाले आफ्नो पालोमा नै खोप लिन डा. गौतमको सुझाव छ । 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्