बाह्रखरी
sticky  ncell
राजनीति प्रतिक्रिया दिनुहोस्
माधव नेपाल पक्षले छुट्टै दल गठन गरेको ओलीको आरोप
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल समूहले छुट्टै राजनीतिक दल गठन गरेको आरोप लगाएका छन् ।

सोमबार नेपालपक्षीय सांसदलाई कारबाहीका लागि स्पष्टीकरण सोध्दै नेता नेपालले छुट्टै दल गठन गरेकाले किन कारबाही नगर्ने ? भन्दै प्रश्न पनि गरेका छन् ।

Rohto Landing

Agani Group

“राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारबाही नगर्ने ? र, तपाईंलाई संघीय संसद्को सदस्य पदबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्नुहुन निर्देशन गर्दछु,” स्पष्टीकरणपत्रमा भनिएको छ ।

ओलीले नेतृत्वविरुद्ध भ्रम फैलाएको पनि आरोप लगाएका छन् । ओलीले नेपालपक्षीय नेताहरुलाई सच्चिनका लागि अन्तिम मौका दिएको भन्दै जुनसुकै बेला कारबाही गर्ने चेतावनी पनि दिएका छन् ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्