site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रमेश पौडेलको अध्यक्षमा नेपाल खेलकुद महासंघ गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । पुरूषोत्तम पौडेलाई साधारण सदस्यबाट समेत निष्कासन गर्दै सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) केपी शर्मा ओली समूहले  रमेश पौडेलको अध्यक्षतामा नेपाल खेलकुद महासंघ गठन गरेको छ ।

मंगलबार राष्ट्रिय सभागृहमा कार्यकर्ता भेला गरी पुरूषोत्तम पौडेललाई निष्कासन गर्दै रमेश पौडेललाई अध्यक्ष घोषणा गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरूषोत्तम पौडेलको नेतृत्वमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर महासंघ गठन गरेकाले उनलाई निष्कासन गरिएको हो ।

२५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारको निर्देशनलाई अवज्ञा गर्दै सत्तारूढ पार्टीकै भातृसंगठनले देशैभरका प्रतिनिधिको उपस्थितिमा कार्यकर्ता भेला गरेको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC