बाह्रखरी
भर्खरै
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेपालको तेस्रो विकेट पतन, ६२ रनमा आउट भए कुशल 
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको हो । नेपालका लागि ओपनरमा आएका कुशल भुर्तेल ६२ रन बनाएर आउट भए । उनलाई भिभिन किम्जाले क्याच आउट गराए । किम्जाले फालेको बलमा डी लिडले क्याच आउट गराए ।

Rohto Landing

Agani Group

यसअघि, नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भएका थिए ।

यस्तै, नेपालले  ओपनरमा आएका आसिफ शेखलाई दोस्रो ओभरको अन्तिम बलमा गुमाएको थियो । उनी खाता खोल्न नपाउँदै आउट भएका थिए ।

sarbottam cement

१५ ओभरको समाप्तीमा नेपालले ३ विकेट गुमाएर १४२ रन बनाएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्