site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको तेस्रो विकेट पतन, ६२ रनमा आउट भए कुशल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आफ्नो तेस्रो विकेट गुमाएको हो । नेपालका लागि ओपनरमा आएका कुशल भुर्तेल ६२ रन बनाएर आउट भए । उनलाई भिभिन किम्जाले क्याच आउट गराए । किम्जाले फालेको बलमा डी लिडले क्याच आउट गराए ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भएका थिए ।

यस्तै, नेपालले  ओपनरमा आएका आसिफ शेखलाई दोस्रो ओभरको अन्तिम बलमा गुमाएको थियो । उनी खाता खोल्न नपाउँदै आउट भएका थिए ।

Global Ime bank

१५ ओभरको समाप्तीमा नेपालले ३ विकेट गुमाएर १४२ रन बनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC