site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालको दोस्रो विकेट पतन
Ghorahi CementGhorahi Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भए ।

Agni Group

उनी सातौँ ओभरको अन्तिम बलमा पिटर सेलरको बलमा क्याच आउट भए । पिटरले फालेको बलमा डी लेडले क्याच आउट गराएका थिए ।

यसअघि, नेपालले ओपनरमा आएका आसिफ शेखलाई दोस्रो ओभरको अन्तिम बलमा गुमाएको थियो । उनी खाता खोल्न नपाउँदै आउट भए । उनी दोस्रो बलको अन्तिम बलमा भिमिङ किममाङको बलमा क्याट आउट भएका थिए । उनलाई किममाङको बलमा कोकेपले क्याच आउट गराएका हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १३:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC