बाह्रखरी
भर्खरै
sticky  ncell
खेल प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
नेपालको दोस्रो विकेट पतन
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका ज्ञानेन्द्र मल्ल २० रन बनाएर आउट भए ।

Rohto Landing

Agani Group

उनी सातौँ ओभरको अन्तिम बलमा पिटर सेलरको बलमा क्याच आउट भए । पिटरले फालेको बलमा डी लेडले क्याच आउट गराएका थिए ।

यसअघि, नेपालले ओपनरमा आएका आसिफ शेखलाई दोस्रो ओभरको अन्तिम बलमा गुमाएको थियो । उनी खाता खोल्न नपाउँदै आउट भए । उनी दोस्रो बलको अन्तिम बलमा भिमिङ किममाङको बलमा क्याट आउट भएका थिए । उनलाई किममाङको बलमा कोकेपले क्याच आउट गराएका हुन् ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्