site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपालको पहिलो विकेट पतन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपालले नेदरल्यान्ड्ससँग खेलिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका लागि ओपनरमा आएका आसिफ शेख खाता खोल्न नपाउँदै आउट भए ।

Agni Group

उनी दोस्रो बलको अन्तिम बलमा भिमिङ किममाङको बलमा क्याच आउट भएका थिए । उनलाई किममाङको बलमा कोकेपले क्याच आउट गराएका हुन् ।

नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC