site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अहिले नेपाल र नेदरल्यान्ड्स खेल्दै छन्  । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

आजको खेलमा नेपाल जित निकाल्दै फाइनलमा पुग्ने योजनामा छ । यसअघिका दुई खेलमा विजयी नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा पनि नेपालले मलेसियालाई ९ विकेटले हराएको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीच हालसम्म आठ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपाल चार खेलमा विजयी हुँदा तीन खेलमा पराजित भएको थियो । एक खेल वर्षाको कारण नतिजाविहीन रहेको थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १३:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC