बाह्रखरी
भर्खरै
sticky  ncell
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रतियोगीलाई कोरोना पोजेटिभ भएपछि यो हप्ता कमेडी च्याम्पियनको नयाँ श्रृंखला नआउने
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank
Rohto Landing
Agani Group
sarbottam cement

काठमाडौं । प्रतियोगीलाई कोरोना पोजेटिभ भएपछि यो हप्ता कमेडी च्याम्पियनको नयाँ श्रृंखला नआउने भएको छ । प्रतियोगी श्रेया सुवेदीलाई कोरोना पोजेटिभ भएको हो । 

“शंका लागेर परीक्षण गर्दा श्रेयाको रिपोर्ट पोजेटिभ आयो । केकी अधिकारी र रिमा विश्वकर्माको नेगेटिभ आएको छ,” कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले भने, “हामी अहिले सबैजना  होटल बगैंचामा छौं । कोरोना परीक्षणको रिपोर्ट नआएसम्म बाहिर ननस्किने भनेर यहीँ बसेका छौं ।” 

उनले यो हप्ता कमेडी च्यापियनको पुरानै श्रृंखला प्रशारण हुने तर अर्को हप्ता भने नयाँ श्रृंखला आउने जानकारी दिए । 
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्