site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लमजुङ, कञ्चनपुर र धनकुटामा तीनजना मृत फेला
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । लमजुङ, कञ्चनपुर र धनकुटामा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

लमजुङको राइनास नगरपालिका–१०, लामागाउँस्थित लामागाउँ सामुदायिक जंगलमा दाङको तुल्सीपुर नगरपालिका–२ बस्ने २० वर्षीय सुमन चौधरी मृत अवस्थामा फेला परेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५, झिलमिलास्थित महाकाली सिँचाइ शाखा नहरमा सोही ठाउँ बस्ने ५५ वर्षीया घुम्मा राना मृत अवस्थामा फेला परेकी छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका–३, जिमि गाउँ बस्ने लीलाबहादुर मख्राको घरको बरन्डामा रहेको खाटमा सोही ठाउँ बस्ने ४८ वर्षीय भुपाल खाती मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC