बाह्रखरी
भर्खरै
sticky  ncell
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
लमजुङ, कञ्चनपुर र धनकुटामा तीनजना मृत फेला
बाह्रखरी - मंगलबार, वैशाख ७, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । लमजुङ, कञ्चनपुर र धनकुटामा तीनजना मृत अवस्थामा फेला परेका छन् ।

लमजुङको राइनास नगरपालिका–१०, लामागाउँस्थित लामागाउँ सामुदायिक जंगलमा दाङको तुल्सीपुर नगरपालिका–२ बस्ने २० वर्षीय सुमन चौधरी मृत अवस्थामा फेला परेका छन् ।

Rohto Landing

Agani Group

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–५, झिलमिलास्थित महाकाली सिँचाइ शाखा नहरमा सोही ठाउँ बस्ने ५५ वर्षीया घुम्मा राना मृत अवस्थामा फेला परेकी छन् ।

धनकुटाको महालक्ष्मी नगरपालिका–३, जिमि गाउँ बस्ने लीलाबहादुर मख्राको घरको बरन्डामा रहेको खाटमा सोही ठाउँ बस्ने ४८ वर्षीय भुपाल खाती मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, वैशाख ७, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्