site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दै छ । सोमबार दिउँसो १ बजेका लागि डाकिएको बैठक अन्तिम समयमा आएर मंगलबार (आज) दिउँसो १ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बोलाइएको बताइएको छ । माओवादीले सरकारलाई दिएको समर्थन अन्य प्रतिपक्षी दलले निर्णय नगर्दा अन्योल भएको बताउँदै आएको छ ।

फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC