site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेन्नईकाे राजस्थानलाई १८९ रनकाे लक्ष्य 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चेन्नई सुपर किङ्ग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को १२ औं खेलमा राजस्थान रोयल्सलाई रनको १ सय ८९ रनको लक्ष्य दिएको छ ।

वानखडे स्टेडियम मुम्बईमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८८ रन बनायो । 

Prabhu Bank
Agni Group
NIC Asia

चेन्नईका फाफ डु प्लेसिसले सर्वाधिक ३३ रनको योगदान दिए । उनले १७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।


ड्वेन ब्रावोेले ८ बलमा २ चौका र एक छक्कासहित २० रन रनमा अविजित रहे । दिपक चाहर शून्य रनमा अविजित रहे ।

Global Ime bank


अम्बाती राइडुले १७ बलमा ३ छक्का सहित २७ रन जोडे । मोईन अली २० बलमा १ चौका र २ छक्का सहित २६ रनको योगदान दिए । सुरेश रैनाले १५ वलमा १ चौका र १ छक्कासहित १८ रन बनाए ।

यस्तै, कप्तान एम एस धोनिले १७ बलमा २ चौकासहित १८ रनको योगदान दिए । 

साम करन १३, रितुराज गायकड १०, रबिन्द्र जडेजा ८ र शर्दुल ठाकुर एक रनमा आउट भए । 

राजस्थानका चेतन साकरियाले तीन विकेट लिए । क्रिस मोरिसले दुई विकेट लिए । यस्तै, मुश्ताफिजुर रहमान र राहुल तेवतियाले १—१ विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  २१:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC