site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीसँग कांग्रेस महाधिवेशनका विषयमा गरेको वार्ताप्रति शेखर कोइरालाको आपत्ति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वदलीय बैठकमा कांग्रेस महाधिवेशनका विषयमा भएको वार्ताप्रति आपत्ति जनाएका छन् ।

शनिबार भएको वार्तामा कांग्रेस महाधिवेशनका विषयमा छलफल भएको छ र प्रधानमन्त्रीले अधिवेशन सार्न कानुनी प्रबन्ध गर्ने आसयको अभिव्यक्ति दिएको भन्दै ट्वीटरमार्फत आपत्ति प्रकट गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

“प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक हुँदा कांग्रेसको महाधिवेशनका विषयमा छलफल हुनु असान्दर्भिक कुरा हो,” डा. शेखरले बाह्रखरीसँग भने, “प्रधानमन्त्रीको निवासमा भएको सर्वदलीस्य बैठकमा विपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा हुनु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु् दुर्भाग्य हो ।” 

उनले महाधिवेशन कांग्रेसले गर्ने भन्दै त्यसमा कसैको पनि स्वार्थ स्वीकार्य नहुने बताए ।

Global Ime bank

“महाधिवेशन कांग्रेस पार्टीले गर्ने हो । यसमा कसैको अमूर्त स्वार्थ स्वीकार्य हुँदैन,” कोइरालले ट्वीटमा समेत लेखेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC