बाह्रखरी
sticky  ncell
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
मदनकृष्णकी छोरी भन्छिन्– परिवारका सबैलाई कोरोना भए पनि अप्ठ्यारो कसैलाई बनाएको छैन
बाह्रखरी - सोमबार, वैशाख ६, २०७८
Laxmi Bank
Laxmi Bank

काठमाडौं । हास्य कलाकार मदनकृष्ण श्रेष्ठको परिवारका पाँच सदस्यमा कोरोना संक्रमण देखिएको छ । चारदिन अगाडि गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण देखिएको हो । 

मदनकृष्णसँगै उनका छोरा यमन श्रेष्ठ, यमनकी श्रीमती, छोरी सराना र नातिनीलाई कोरोना संक्रमण देखिएको हो । उनीहरु अहिले घरमै बसेर आराम गरिरहेका छन् । 

Rohto Landing

Agani Group

“घरमै बसेर आराम गरिरहेका छौं । चिकित्सकको सल्लाहअनुसार औषधि खाइरहेका छौं । बुबा र मलाई छिनछिनमा ज्वरो आउने र जाने भइरहेको छ । तर, सिरयस कोही छैनौं,” मदनकृष्णकी छोरी सरिना भन्छिन्, “भाउजु र दाइको छोरीलाई पोजेटिभ देखिए पनि केही पनि त्यसको असर केही पनि देखिएको छैन । उहाँहरुले नै हामीलाई खाना बनाएर खुवाइरहनु भएको छ ।” 

यसअघि कोरोना संक्रमणको पहिलो चरणमा अर्का हास्य कलाकार हरिवंश आचार्यलाई पनि कोरोना संक्रमण भएको थियो ।  

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, वैशाख ६, २०७८ मा प्रकाशित
TATA Landing
Dishhome
TATA Landing
Dishhome
प्रतिक्रिया दिनुहोस्