site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको राजनीतिक प्रतिवेदन : छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढेको छ , तयार रहनू
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले छिटो निर्वाचनमा जानूपर्ने बताएका छन् । आजको केन्द्रीय कमिटी बैठकमा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमा छिटो निर्वाचनमा जानुपर्ने सम्भावना बढेको भन्दै तयार रहनुपर्ने उल्लेख छ ।

" प्रतिनिधिसभाले पूर्ण कार्यकाल पूरा गर्न पायो भने पनि आगामी २० महिनाभित्रै नयाँ निर्वाचन हुने छ । स्थानीय तहको निर्वाचन त आगामी वर्षका लागि निर्धारित नै छ । त्यसैले सहज अवस्थामै पनि निर्वाचनको तयारीमा लाग्नु पर्ने आवश्यकता छ । तर मुलुकको तरल राजनीतिक कारण हामी छिटो निर्वाचनमा जानु पर्ने संभावना पनि बढ्दै गएको छ । यसका लागि हामीले हाम्रो पंक्तिलाई हमेशा तयारी अवस्थामा राख्नु पर्छ," प्रतिवेदनमा भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC