राजनीति
काठमाडौं । नेकपा एमालेले ताजा जनादेश नै उपयुक्त विकल्प भएको बताएको छ ।जारी केन्द्रीय कमिटीमा पेस गरिएको संगठनात्मक प्रस्तावहरुमा उल्लेख गरिएको छ ।
“परिस्थितिलाई सकारात्मक दिशामा लैजान हामीले खेलेको भूमिका र प्रतिनिधिसभा पुनःस्थापनाप्रति हाम्रो दृष्टिकोण तथा अहिले देखा परेको जटील परिस्थितिलाई मध्येनजर गर्दै सकारात्मक दिशामा अगाडि बढाउनका लागि पनि ताजा जनादेश नै उपयुक्त विकल्प हुने कुरा प्रतिवेदनमा उल्लेख गरिएको छ,” संगठनात्मक प्रस्तावहरुमा भनिएको छ ।
यस्तो छ प्रस्तावहरु
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८ १७:१८
प्रतिक्रिया दिनुहोस्