site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
नेपाल र मलेसियाबीचको खेललाई १८ तस्बिरमा हेर्नुहोस्
तस्बिर : सुनिल प्रधान/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । कुशल भुर्तेलको अर्धशतकको सहयोगमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत मलेसियाविरुद्धको खेलमा सहज जित निकालेको छ । 

सोमबार भएको खेलमा नेपालले मलेसियालाई ९ विकेटले हराएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य नेपालले १२ ओभर १ बलमा १ विकेटको क्षतिमा ११३ रन बनायो । 

नेपालका लागि कुशलले ६१ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ३ चौका र ५ छक्का प्रहार गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

काराेना महामारीकाबीच भइरहेकाे खेलमा समर्थकाे उल्लेखनीय सहभागिता थियाे । 

नेपालले भोली (मंगलबार) नेदरल्यान्ड्सविरुद्ध खेल्दैछ ।

Global Ime bank

सबै तस्बिरहरू : सुनिल प्रधान

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC