site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
२५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय प्रधानमन्त्रीबाटै उल्लंघन
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान मन्त्रिपरिषद् बैठक बोलाएर कोरोना संक्रमणको जोखिम बढेको भन्दै २५ जनाभन्दा बढी भेला हुन नपाउने, अनलाइन कक्षा चलाउने, पार्टी प्यालेस, जिमहललगायतमा सरकारको मापदण्ड पालना गर्नुपर्नेलगायतका निर्णय गराए ।

त्यसको तीनघण्टा पनि बित्न नपाउँदै सय बढी सदस्यको बैठक ओलीले बालुवाटारमै राखे ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री निवास बालुवाटारमै भएको बैठकको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा आलोचना सुरू भएको छ ।

नेकपा एमाले ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा जारी छ । जहाँ सय बढी सदस्य उपस्थित भएका छन् ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC