site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रधानमन्त्री ओलीले भने– दुई तिहाई बहुमत ल्याउँछौँ
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आउने निर्वाचनमा कम्तीमा बहुमत नभए दुई तिहाई ल्याएर जित्ने जिकिर गरेका छन् । 

“पत्रकार महासंघको चुनावमा प्रेस चौतारीको बिरुद्ध ११ सगठन मिलेर हराए छन् । अनि केपी ओलीलाइ सबक सिकायौं भन्दै फेरि लड्डु बाँडे रे ! महासंघमा जितेर के भयो के उपलब्धि प्राप्त गरे बुझ्न सकिएन। अब चार पार्टी मिलेर हामीलार्इ चौथो बनाउने रे ठीक बिष्लेषण गर्नु भयो अब एमाले वान टु वान लड्दैन । मिलेर आउनु हामीले जिते दुई तिहाइ ल्याउँछौं हारे बहुमत ल्याउँछौं,” ओलीले बैठकमा भने ।

उनले आगामी निर्वाचनमा नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सांसद बन्न नसक्ने जिकिर गरे । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १५:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC