site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कुशलको अर्धशतक पूरा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत मलेसियाविरुद्ध कुशल मल्लै अर्धशतक प्रहार गरेका छन् ।  

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य सहित ओपनिङमा ब्याटिङ  गर्न आएका कुशलले शतक प्रहार गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले २६ बल खेल्दै ३ चौका र ५ छक्काको सहयोगमा ५० रन बनाए । कुशलले नेदरल्यान्ड्सविरुद्धको डेब्यु खेलका पनि ६२ रनको अर्धशतकीय पारी खेलेका थिए । नेपालका लागि उनीसँगै ओपनिङमा आएका आशिफ शेखले २१ रन बनाएका छन् । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाएको थियो ।  मलेसिया पहिलो खेलमा नेदरल्यान्ड्सँग पराजित भएको थियो । त्यसैले मलेसियालाई आजको खेल महत्वपूर्ण रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC