site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको ओपनिङमा आए कुशल र आसिफ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले मलेसिया र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मलेसियाले दिएको ११० रनको लक्ष्य पछ्यएको नेपालका लागि कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ सम्हाल्न आएका छन् । 

पहिलो खेलमा दुबै जनाले उत्कृष्ट ब्याटिङ  गरेका थिए । नेदरल्यान्ड्सविरुद्धको डेब्यु खेलमा नै दुबै खेलाडीले अर्धशतक प्रहार गरेका थिए । 

कुशलले ६२ रन बनाएका थिए ।  यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १६ ओभर ५ बलमा अलआउट हुँदै १०९ रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १५:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC