site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सोमपालले लिए नेपालका लागि तेस्रो विकेट  
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले मलेसिया र नेपालले प्रतिस्पर्धा गरि रहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरि रहेको नेपालले तेस्रो विकेट लिएको छ । 

नेपालका लागि सोमपाल कामीले टिमका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो विकेट लिएका छन् । उनले सातौं ओभरको अन्तिम बलमा भिरन्दीप सिंहलाई बोल्ड आउट गराएका हुन् । भिरन्दीपले मलेसियाका लागि ६ रन बनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि नेपालले मलेसियाका कप्तान चौथो ओभरको दोस्रो बलमा ३ रन आउट गराउँदै दोस्रो सफलता हात पारेको थियो ।

नेपालका करण केसीले फालेको बलमा विकेट किपर विनोद भण्डारीले रन आउट गराएका हुन् । करणले नै नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए । 

Global Ime bank

उनले दोस्रो ओभरको चौथो बलमा विकेट लिएका थिए । उनले अनओर उदिनलाई ८ रनमा आउट गराएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC