site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाललाई दोस्रो सफलता 
Ghorahi CementGhorahi Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले मलेसिया र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरि रहेको नेपालले दोस्रो सफलता हात पारेको छ । 

मलेसियाका कप्तान चौथो ओभरको दोस्रो बलमा ३ रन आउट भएका हुन् । नेपालका करण केसीले फालेको बलमा विकेट किपर विनोद भण्डारीले रन आउट गराएका हुन् । यसअधि नेपालका लागि करण केसीले पहिलो विकेट लिएका थिए । 

Agni Group

उनले दोस्रो ओभरको चौथो बलमा विकेट लिएका हुन् । उनले अनओर उदिनलाई ८ रनमा आउट गराएका हुन् । आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो बनाउने योजनामा छ । 

नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । 

Global Ime bank

यता मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सँग १५ रनले पराजित भएको थियो । नेपाल र मलेसियाबीचको हालसम्मको नतिजा हेर्दा नेपाल बलियो मानिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC