site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
करणले दिलाए नेपाललाई पहिलो सफलता 
Sarbottam CementSarbottam Cement

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिज अन्तर्गत अहिले मलेसिया र नेपालले प्रतिस्पर्धा गरि रहेका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरि रहेको नेपालका लागि करण केसीले पहिलो विकेट लिएका छन् । 

उनले दोस्रो ओभरको चौथो बलमा विकेट लिएका हुन् । उनले अनओर उदिनलाई ८ रनमा आउट गराएका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपालका आरिफ शेखको स्थानमा कुशल मल्ल आउने भएका छन् । आजको खेलमा जित निकाल्दै नेपाल आफूलाई बलियो बनाउने योजनामा छ । 

नेपालले शनिबार भएको पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको थियो । 

Global Ime bank

यता मलेसिया आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सँग १५ रनले पराजित भएको थियो । नेपाल र मलेसियाबीचको हालसम्मको नतिजा हेर्दा नेपाल बलियो मानिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC