site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विष्णु रिजाल ओलीले बोलाएको बैठकमा सहभागी
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को दशौँ आयोजक कमिटीको पहिलो बैठकामा खनाल–नेपाल समूहका नेता विष्णु रिजाल सहभागी भएका छन् । रिजाल झलनाथ खनाल र माधवकुमार नेपाल समूहमा थिए । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा रिजाल सहभागी भएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

आजको बैठकमा पार्टी महासचिव पोखरेलले तयार पारेको स्थायी कमिटी सदस्यहरूको मनोनयनसम्बन्धि प्रस्ताव र पार्टी उपमहासचिव विष्णु पौडेलले तयार पारेको केन्द्रीय सदस्यहरूको कार्यविभाजन सम्बन्धि प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

यसका अतिरिक्त पार्टी अध्यक्षले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १३:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC