site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आजै एक बजेबाट संसद् अधिवेशन अन्त्य, वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द 
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । सरकारले भीडभाड हुने कुनै पनि व्यवसाय सञ्चालनमा रोक लगाएको छ । आजै एक बजेबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय भएको खानेपानी मन्त्री मणि थापाले जानकारी दिए । 

उनका अनुसार सहरी क्षेत्रका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।  उनका अनुसार जिमहल, पार्टी प्यालेसमा जनस्वास्थ्य मापदण्ड पूरा गर्नुपर्नेछ ।

अन्तर्राष्ट्रिय नाकामा हेल्प डेस्क राख्ने विषयमा पनि निर्णय भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १०:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC