site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युरोपा सुपर लिगको घोषणा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिगका ६ क्लबले सहमति जनाएसँगै युरोपा सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगिताधो घोषणा भएको छ । 

१२ क्लबको सहभागिता रहने गरि प्रतियोगिताको घोषणा गरिएको हो । युरोपाका १२ क्लबले आइतबार आफ्नो नेत्रित्व रहने गरि युरोपियन सुपर लिगको घोषणा गरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रतियोगितामा प्रिमियर लिगका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहम रहेका छन् । त्यस्तै ला लिगाका बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिड रहनेछन् । 

यता इटालियन सिरी एबाट युभेन्ट्स, इन्टर मिलान र एसी मिलान संस्थापक क्लबमा रहेका छन् । ईएसएलमा २० क्लबले प्रतिस्पर्धा गर्ने बताईएको छ । जसमा संस्थापन १५ र ५ टिम छनोटबाट आउने टिम रहने छन् । 

Global Ime bank

यता, ईएसएलले घोषणा गरेको नयाँ प्रतियोगिताका लागि फिफा र यूईएफएले भने सहमति दिन नसक्ने आकलन गरिएको छ । फिफाले यसअघि नै प्रतियोगिताको घोषणा नगर्न बताएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  १०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC