site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वाग्मती प्रदेशका मुख्मन्त्री पौडेलले बोलाए सर्वदलीय बैठक, विद्युतीय बस खरिद् मुख्य एजेन्डा
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सर्वदलीय बैठक बोलाएका छन् । ललितपुर जावलाखेलस्थित सुशासन केन्द्रमा अहिले बिहान ९ बजे बैठक बस्न लागेको प्रदेशमा भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

आजको बैठकको मुख्य कार्यसूची वाग्मती प्रदेशले खरिद् टेन्डर गरेको विद्युतीय बससम्बन्धि विषय रहेको छ । “विद्युतीय बस खरिदले प्रदेशमा समस्या उत्पन्न भएको छ । हामीले टेन्डर आह्वान गरिसकेका छौँ । तर, त्यही कारण संसद् अवरूद्ध छ । आजको छलफलको विषय यही हो ।”

Prabhu Bank
Agni Group
NIC Asia

बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बोलाइएको उनले जानकारी दिए ।

त्यसका अतिरिक्त समसामयिक राजनीतिक विषय, कोरोनाको नयाँ भेरियन्ट आदिमा पनि छलफल हुने उनले बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ६, २०७८  ०८:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC