site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
म्यानचेस्टर युनाइटेडको सहज जित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । उपाधि होडमा आफूलाई कायम राख्ने क्रममा युनाइडेडले जित निकाल्न सफल भएको हो । 

आइतबार राति भएको खेलमा युनाइटेडले बर्नलीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

युनाईटेडलाई जित दिलाउन मासन ग्रीनउडले खेलको ४८ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । 

खेलको ५० औं मिनेटमा जेम्सले बर्नलीका लागि बराबरी गोल फर्काए । ८४ औं मिनेटमा ग्रीनउडले ब्यक्तित दोस्रो गोल गर्दै टिमलाई जिततर्फ लिए । 

Global Ime bank

खेलको इन्जुरी समयमा एडिन्सन काभानीले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए । 

जितसँगै युनाइटेडले ३२ खेलबाट ६६ अंक जोडेर लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

पराजित बर्नली ३३ अंक जोडेर १७ औं स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  २३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC