site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युभेन्ट्स एटलान्टासँग पराजित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्स पराजित भएको छ । आइतबार भएको खेलमा युभेन्ट्स एटलान्टासँग १–० गोल अन्तरले पराजित भएको हो । 

एटलान्टालाई जित दिलाउन मालिनभिस्कोले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरी खेलेको एटलान्टाले दोस्रो हाफमा एक गोल गरेको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ८७ औं मिनेटमा मालिनभिस्कोले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । आजको जितसँगै एटलान्टा लिगको तेस्रो स्थानमा उक्लिएको छ । 

लिगमा ३१ खेल खेलेको एटलान्टाले ६४ अंक जोडेको छ । पराजित युभेन्ट्स ६२ अंकसहित अंक तालिकाको चौंथो स्थानमा छ । 

Global Ime bank

आइतबारको खेलमा युभेन्ट्सका कुनै पनि खेलाडीले प्रभाव छोड्न भने सकेनन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  २३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC