site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
नेदरल्यान्ड्स र मलेसियाबीचको खेललाई आठ तस्बिरमा हेर्नुहोस्
तस्बिर : सुनिल प्रधान/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत दोस्रो खेलमा मलेसियालाई पराजित गरेको छ । मलेसियालाई १५ रनले पराजित गर्दै नेदरल्यान्ड्सले पहिलो जित हासिल गरेको हो ।

नेदरल्यान्ड्सले दिएको १९२ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७६ रन मात्र बनाउन सक्यो ।

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १९:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC