site stats
बाह्रखरी :: Baahrakhari
फोटो फिचर
Nabil BankNabil Bank
म्यानमारमा मारिएका बर्मेली नागरिकको माइतीघरमा सम्झना (फोटो फिचर)
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । म्यानमारमा लोकतन्त्रकाे पक्षमा प्रदर्शनमा उत्रिँदा मारिएका बर्मेली नागरिकको माइतीघरमा सम्झना गरिएको छ । कलाकार रविन्द्र श्रेष्ठले मानवता शिर्षकमा आइतबार माइतिघर मण्डलामा इलुस्ट्रेसन आर्ट प्रस्तुत गरे । उनले कलामार्फत म्यानमारको लोकतन्त्रको पुनर्बहाली माग गर्दै म्यानमारको सेनाद्वारा मारिएका बर्मेली नागरिकलाई श्रद्धाञ्जली समेत अर्पण गरेका थिए ।

कलाकारले आफ्नो कलार्फत मानवताको हिसाबमा जुन देश, संस्कृति र भाषाका भएपनि हामी कतै कतै एकअर्कासँग जोडिएको हुनाले एक देशका जनता पिडामा हुँदा अर्को देशका जनतालाई पनि पिडा हुनु स्वभाविक भएको सन्देश दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १९:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC