site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कोलकत्तालाई बैंग्लोरको २०५ रनको लक्ष
Sarbottam CementSarbottam Cement

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले कोलकत्ता नाइट राइडर्सलाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको छ ।

टस हारेर टस जितेर ब्याटिङ गरेको बैंग्लोरले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो ।

Prabhu Bank
Agni Group
NIC Asia

बैंग्लोरका लागि एबीडीविलियर्सले ७६ रनको अर्धशतक प्रहार गरे । उनले ३४ बलमा ९ चौका र ३ छक्कासहित अविजित ७६ रन बनाए । 

यस्तै, ग्लेन म्यासबेलले ७८ रनको अर्धशतकीय पारी खेले । उनले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
 
काइल जेमिसन ४ बलमा एक चौका र एक छक्कासहित अविजित ११ रन जोडे ।

Global Ime bank

देवदत्त पन्डिक्कलले २८ वलमा २ चौकासहित २५ रन बनाए । कप्तान विराट कोहलीलेले ६ बलमा एक चौकासहित ५ रन जोडे । रजत पाटीदारले एक रनमै आउट भए ।
 
बलिङतर्फ कोलकत्ताका लागि वरुण चक्रवर्तीले २ विकेट लिए । प्रसिद्ध कृष्णा र पैट कमिन्सले समान एक–एक विकेट लिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १७:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC