site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चितवनमा जेर्काेभिच 
Sarbottam CementSarbottam Cement

काठमाडौं । एफसी चितवनले सर्बियन मूलका फ्रेन्च स्ट्राइकर गोरान जेर्काेभिचलाई अनुबन्ध गरेको छ । चितवनले आइतबार जेर्काेभिचलाई अनुबन्ध गरेको जनाएको हो ।

चितवनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत ३४ वर्षीय जेर्काेभिचलाई अनुबन्ध गरेको जनाएको छ । जेर्काेभिचको आगमनसँगै चितवनको विदेशी कोटा समेत पूरा भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि, क्लबले इजिप्टका दुई खेलाडी अनुबन्ध गरेको थियो । चितवनले इजिप्टका अहमेद मोहम्मेद गबला र अल सायद शाबनलाई अनुबन्ध गरेको हो ।

राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायक शैलेश कर्माचार्य रहेका छन् । जेर्कोभिच सेन्टर फरवार्ड हुन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १३:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC